सुनको मूल्य बढ्दा चाँदी भने सस्तियो

Advertisement

काठमाडौं । आइतबार सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ । सुन प्रतितोला १ सय रुपियाँ बढ्दा चाँदी प्रतितोला १० रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ९ सय रुपियाँ र तेजावी सुन तोला प्रतितोला १ लाख १९ हजार ३ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय ७५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement