सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

Advertisement

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजोजस्तै छापावाल सुन प्रतितोला १ लाख १९ हजार ९ सय र तेजावी सुन तोला प्रतितोला १ लाख १९ हजार ३ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै आज चाँदी प्रतितोला १ हजार ४ सय ७५ रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement