सुनचाँदीको मूल्य स्थिर

Advertisement

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजो जस्तै छापावाल सुन प्रतितोला १ लाख १९ हजार ५ सय रुपियाँ रतेजावी सुन प्रतितोला १ लाख १८ हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।  

Advertisement

त्यस्तै चाँदी पनि हिजो जस्तै आज पनि  प्रतितोला १ हजार ४ सय २० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement