एनएमबि बैंकद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई २५ लाख सहयोग

Advertisement

काठमाडौं । एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई २५ लाख रुपियाँ सहयोग गरेको छ ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोइरालाबीच सहमति आदनप्रदान भएको छ । 

Advertisement

उक्त सहयोग रकमले अस्पतालमा बालमैत्री वार्ड निर्माण गर्न मद्दत पुग्नुका साथै बाल स्वास्थ्य सुधारमा सहयोग पुग्ने बैंकको विश्वास छ ।

बैंकले देशभरका २०१ शाखा, १७१ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

Advertisement