लोक सेवा आयोग कर्णाली प्रदेशद्वारा २४ पदमा दरखास्त आह्वान (सूचनासहित)

Advertisement

काठमाडौं । प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । स्थानीय सरकारी सेवाका पाँचौं तहका रिक्त पदपूर्तिका लागि आयोगले दरखास्त आह्वान गरेको हो । 

आयोगले खुला र महिलातर्फ सहायक, लेखा सहायक, लेखापाल, आन्तरिक लेखापरीक्षक पदमा १९ जना पदपूर्ति गर्ने बताएको छ । त्यस्तै, आदिवासी जनजातितर्फ सहायक पदमा पाँच जना पदपूर्ति गर्ने पनि आयोगले जनाएको छ । 

Advertisement

आवेदन माघ १५ गतेसम्म बुझाउन सकिनेछ । साथै, दोब्बर दस्तुर तिरेर थप एक हप्ता दरखास्त दिन सकिने आयोगले जनाएको छ । 

 

undefined

Advertisement