सुनको मूल्य प्रतितोला २ सय रुपियाँ घट्यो

Advertisement

काठमाडौं । मंगलबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर छ । आज सुन प्रतितोला २ सय रुपियाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रततोला १ लाख १८ हजार ६ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी हिजो जस्तै आज पनि प्रतितोला १ हजार ४ सय १५ रुपियाँमा कारोबार भइरहेको छ ।
 

Advertisement