आज कुन देशको विनियम दर कति ?

Advertisement

काठमाडौं । आज २०८०, माघ १ गते सोमबार । सन् २०२४ जनवरी १५ तारिख । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार भारतीय रुपियाँ १०० को खरिद दर १६० रुपियाँ र बिक्री दर भने १६०.१५ पैसा रहेको छ । 

Advertisement

त्यसैगरी, अमेरिकी डलर एकको खरिद दर १३२.३८ रुपियाँ छ भने र बिक्री दर १३२.९८ रुपियाँ छ ।

युरो एकको खरिद दर १४४.९७ रुपियाँ र बिक्री दर १४५.६३ पैसा तोकिएको छ । 

साथै, बेलायती पाउन्ड एकको खरिद दर १६८.८३ रुपियाँ र बिक्री दर १६९.६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

undefined

Advertisement

Advertisement