प्रदेश लोक सेवा आयोगले माग्यो विभिन्न ६६ पदमा दरखास्त (सूचीसहित)

Advertisement

काठमाडौं । प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ ।

आयोगले कर्णाली प्रदेश निजामती सेवाअन्तर्गत सातौं तहका विभिन्न सेवासमूह र उपसमूहका अप्राविधिक तथा प्राविधिक पदका लागि दरखास्त माग गरेको हो । 

Advertisement

आयोगले विभिन्न ६६ पदका लागि इच्छुक र योग्य उम्मेदवारबाट दरखास्त आह्वान गरेको हो । 

दरखास्तका लागि एक हजार दुई सय रुपियाँ लाग्ने आयोगले जनाएको छ । 

undefined
 

Advertisement