युनाइटेड अजोड इन्स्योरेन्सद्वारा १०.८० प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले १०.८० प्रतिशत लाभांश घोषणा गरेको छ । 

सञ्चालक समितिको हिजो बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १०.२६१२ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

Advertisement

नेपाल बीमा प्राधिकरणले स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्ताहरुले पाउने छन् ।  

Advertisement

Advertisement