नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव नगर्ने

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव नगर्ने भएको छ । 

सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७८/७९ को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको कम्पनी सचिव विनोद भुजेलले जनाएका छन् । 

Advertisement

नेपाल बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि सञ्चालक समितिको उक्त प्रस्ताव कार्यान्वयनमा आउने छ । 

Advertisement

Advertisement