सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपियाँ घट्यो

Advertisement

काठमाडौं । बुधबार सुनचाँदीको भाउ घटेको छ । सुन प्रतितोला १ हजार २ सय रुपियाँ र चाँदी ३० रुपियाँ घटेको हो ।   

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला १ लाख १६ हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख १५ हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।  

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ६५ रुपियाँमा कारोबार भइरहेको छ ।

Advertisement

Advertisement