शिक्षण अस्पताल महाराजगन्जले माग्यो करार सेवामा १५ कर्मचारी

Advertisement

काठमाडौं । शिक्षण अस्पताल महाराजगन्जले करार सेवामा रिक्त पदपूर्तिका लागि इच्छुकबाट आवेदन माग गरेको छ । 

अस्पतालले मुख्य प्राविधिक सहायक पदअन्तर्गत फार्मेसी, प्याथोलोजी र रेडियोग्राफीमा पाँच–पाँच जनाका दरले आवेदन माग गरेको हो । 

Advertisement

आवेदक पुरुषको हकमा ४० र महिलाको हकमा ४५ ननाघेको हुनुपर्नेछ । 

फागुन १८ गते कार्यालय समयभित्र शिक्षण अस्पतालको बैंक अकाउन्टमा १५०० रुपियाँ दाखिला गरी सोको रसिदसहित आवेदन फाराम भर्न सकिने अस्पतालले जनाएको छ । 

undefined
 

Advertisement