तेह्र हजारमा बाइक र साढे चार लाखमा सेन्ट्रो, थाहा पाउनुस् कहाँ पाइन्छ

Advertisement

काठमाडौं । ​साल्ट ट्रेडिङ कर्पोरेसनले गाडी तथा मोटरसाइकल लिलाम बिक्री गर्ने भएको छ । 

कर्पोरेसनको केन्द्रीय कार्यालय कालिमाटीमा रहेका १३ वटा सवारीसाधन लिलाम बिक्री गर्न लागेको संस्थाले जनाएको छ । 

Advertisement

जे–जस्तो अवस्थामा छन्, सोही अवस्थामा बिक्री गर्ने भएकाले खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी र फर्मले आजबाट २१ दिनभित्र फाराम भरिसक्नुपर्नेछ । साथै, इच्छुक सवारीसाधन खरिद गर्न चाहनेले बोलपत्रमा अंकित रकमको २.५ प्रतिशत धरौटीबापत कम्पनीको खातामा जम्मा गरेको सक्कल भौचरसमेत समावेश गर्नुपर्नेछ । 

undefined

Advertisement

Advertisement