नेपाल पुनर्बीमा कम्पनीको सीईओ बन्न सात जनाको आवेदन

Advertisement

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सा जनाले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम मिति आइतबार (हिजो) सम्म मात्रै थियो । 

सीईओका लागि आवेदन दिनेमा श्रीमान कार्की, शेखर बराल, नारायणकुमार भट्टराई, दामोदर भण्डारी, सुरेन्द्र थापा, उज्ज्वलराज अर्याल र बुद्धकाजी श्रेष्ठ छन् ।

Advertisement

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंखरकुमार रायमाझीको कार्यकाल गत पुस ११ मा समाप्त भएको थियो ।

हाल कम्पनीको जिम्मेवारी निमित्त सीईओ दामोदर भण्डारीले सम्हाल्दै आएका छन् ।

Advertisement

Advertisement