नबिल बैंकले ५ अर्ब रुपियाँ बराबरको अग्राधिकार शेयर निष्काशन गर्ने

Advertisement

काठमाडौं । नबिल बैंकले ५ अर्ब रुपियाँ बराबरको अग्राधिकार शेयर निष्काशन गर्ने भएको छ । 

आज बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंक लगायत नियमनकारी निकायको स्विकृति प्राप्त गरे पश्चात ८ प्रतिशत ब्याज पाइने नबिल डिबेञ्चर २०८९ जारी गर्ने निर्णय गरेको कम्पनी सचिव विश्वप्रकाश पौडेलले जनाएका छन् । 

Advertisement

undefined

Advertisement

Advertisement