प्रदेश लोकसेवा आयोगद्वारा चौथो र पाँचौं तहमा दरखास्त माग

Advertisement

काठमाडौं । प्रदेश लोकसेवा आयोग कोशी प्रदेशले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । प्राविधिक तथा अप्राविधिकतर्फ आयोगले पाँचौं र चौथो तहमा दरखास्त आह्वान गरेको हो । 

इच्छुक र योग्य उम्मेदवारले वैशाख ३ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत दिनुपर्ने आयोगले जनाएको छ । 

Advertisement

undefined

Advertisement

Advertisement