शिखर इन्स्योरेन्सको साधारण सभाबाट लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरण पारित

Advertisement

काठमाडौं । शिखर इन्स्योरेन्सको १९औं वार्षिक साधारण सभा आज (चैत ९) सम्पन्न भएको छ ।

केन्द्रीय कार्यालय थापाथली, काठमाडौंमा सभा सम्पन्न भएको हो । सभामा लाभांश प्रस्ताव नगर्ने यसअघि नै सञ्चालक समितिको बैठकले निर्णय गरेको थियो ।

Advertisement

उक्त सभाबाट गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरणहरु छलफलसहित पारित भएको छ । 

सभाले  संस्थापक समूह ‘क’ बाट ३ र सर्वसाधारण समूह ‘ख’ बाट १ सञ्चालक निर्वाचित गरेको छ । 

Advertisement