कालोसूचीमा परेका २६ कम्पनीलाई सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन (सूचीसहित)

Advertisement

काठमाडौं । सरकारले २६ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २६ ठेकेदार कम्पनी (निर्माण व्यवसायी) लाई कालोसूचीमा राख्ने भएको हो । 

कार्यालयले यसअघि नै एक सूचनामार्फत ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्नुनपर्ने आधार या प्रमाण भए एक महिनाभित्र लिखित स्पष्टीकरणसहित उपस्थित हुन भनेको थियो । तर, हालसम्म पनि स्पष्टीकरण नआएकाले अर्को सूचना जारी गर्दै सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । 

Advertisement

undefined

Advertisement