अल्फा बिटाले बैशाख २ गतेबाट ‘प्लस टू’का लागि इन्ट्रान्स तयारी कक्षा शुरु गर्ने

Advertisement

काठमाडौं । ब्रिजकोर्ष सेवा प्रदायक अल्फा बिटाले दश जोड दुई (प्लस टू) का लागि बैशाख २ गतेदेखि ब्रिज कोर्ष शुरु गर्ने भएको छ । 

अल्फा बिटाले साइन्स र म्यानेजमेन्ट कोर्षको इन्ट्रान्स तयारी कक्षा शुरु गर्न लागेको हो । अल्फा बिटामा तयारी कक्षाका लागि भर्ना हुने पहिलो १०० जनालाई २० प्रतिशत छुट दिइने जनाइएको छ । विगत लामो समयदेखि अल्फा बिटा बिधार्थीहरुको रोजाईमा पर्दै आएको छ ।   

Advertisement


 

Advertisement