अमेरिकी डलरसँगै बढ्यो युरो र पाउन्ड पनि, यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

Advertisement

काठमाडौं । आज २०८० चैत २३ गते, अप्रिल ५ २०२४ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।

आज अमेरिकी डलर बढेको छ । यस दिन १ डलरबराबर खरिद दर १३३.२१ रुपियाँ र बिक्री दर १३३.८१ रुपियाँ रहेकामा हिजो खरिद १३३.२० रुपियाँ र बिक्री १३३.८० रुपियाँ थियो । 

Advertisement

त्यसैगरी, युरोपियन युरो र बेलायती पाउन्ड पनि बढेको छ । हिजो १ युरोको खरिद मूल्य १४३.६० रुपियाँ र बिक्री मूल्य १४४.२४ रुपियाँ रहेकामा आज खरिद १४४.६७ रुपियाँ र बिक्री १४५.३२ रुपियाँ तोकिएको छ । 

साथै, शुक्रबार १ पाउन्डको खरिद दर १६८.६४ रुपियाँ र बिक्री दर १६९.४० रुपियाँ रहेको छ । अघिल्लो दिन यस्तो खरिद १६७.५७ रुपियाँ र बिक्री १६८.३३ रुपियाँ रहेको थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.२०

१३३.२१

१३३.८०

१३३.८१

युरोपियन युरो

१४३.६०

१४४.६७

१४४.२४

१४५.३२

पाउन्ड स्टर्लिङ

१६७.५७

१६८.६४

१६८.३३

१६९.४०

स्विस फ्रांक

१४६.६२

१४६.९८

१४७.२८

१४७.६४

अस्ट्रेलियन डलर

८६.७८

८८.०६

८७.१७

८८.४६

क्यानेडियन डलर

९८.१५

९८.६८

९८.५९

९९.१२

सिंगापुर डलर

९८.५६

९८.८८

९९.०१

९९.३२

जापानी येन

१०

८.७८

८.७८

८.८२

८.८२

चिनियाँ युआन

१८.४१

१८.४२

१८.४९

१८.५०

साउदी रियाल

३५.५१

३५.५१

३५.६७

३५.६७

कतारी रियाल

३६.५३

३६.५२

३६.६९

३६.६९

थाइ भाट

३.६३

३.६३

३.६४

३.६५

युएइ दिराम

३६.२७

३६.२८

३६.४३

३६.४४

मलेसियन रिंगिट

२८.०१

२८.११

२८.१४

२८.२३

कोरियन वन

१००

९.८७

९.८९

९.९१

९.९३

स्विडिस क्रोनर

१२.४०

१२.६०

१२.४६

१२.६६

डेनिस क्रोनर

१९.२५

१९.३९

१९.३४

१९.४८

हङकङ डलर

१७.०१

१७.०२

१७.०९

१७.०९

कुबेती दिनार

४३२.८३

४३३.१५

४३४.७८

४३५.१०

बहराइन दिनार

३५३.३२

३५३.३४

३५४.९१

३४५.९३

 

 

 

 

 

Advertisement

Advertisement