लुम्बिनी प्रदेशले चौथो तहमा माग्यो २७६ जना कर्मचारी (सूचनासहित)

Advertisement

काठमाडौं । प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । 

आयोगले स्थानीय तहअन्तर्गत सहायक चौथो तहको (प्राविधिक) २७७ पदमा दरखास्त आह्वान गरेको हो । 

Advertisement

खुला तथा समावेशी प्रतियोगितामार्फत पदपूर्ति गरिने भएकाले योग्य र इच्छुक उम्मेदवारलाई विद्युतीय माध्यमबाट दरखास्त दिन आयोगले भनेको छ ।

दरखास्त ढिलोमा वैशाख २७ गतेसम्म दिन सकिनेछ । 

undefined

Advertisement

Advertisement