सुनको मूल्य प्रतितोला चार सय रुपियाँ घट्यो

Advertisement

काठमाडौं । सोमबार सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ । सुन प्रतितोला ४ सय घटेको हो भने चाँदी ५ रुपियाँ महंगिएको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २ सय र तेजाबी सुन प्रूतितोला १ लाख ३६ हजार ५ सय ५०  रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ६ सय ६५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

Advertisement

Advertisement