सागर डिस्टिलरीले प्रिमियममा आईपीओ जारी गर्ने

Advertisement

काठमाडौं । सागर डिस्टिलरी लिमिटेडले प्रिमियममा आईपीओ जारी गर्ने भएको छ । 

कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित वैशाख १५ गतेका लागि विशेष साधारणसभा बोलाएको छ । चैत्र २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो ।

Advertisement

सभा कम्पनीको रजिस्टर्ड कार्यालयमा अपरान्ह ४ बजेदखि सुरु हुनेछ । 

सभामा कम्पनीको जारी पुजी वृद्धि गर्न प्रबन्धपत्रको दफा ६ (१) (ख) संशोधन गर्ने, प्रिमियममा आईपीओ जारी गर्ने र अख्तियारी प्रदान गर्ने एजेन्डा रहेका छन् ।

Advertisement

Advertisement