अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान (सूचनासहित)

Advertisement

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको रिक्त कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ । 

सहरी विकास मन्त्रालयअन्तर्गगतको सो केन्द्रका लागि कार्यकारी निर्देशक पदमा खुला प्रतियोगिताबाट पदपूर्ति गरिने बताइएको छ । 

Advertisement

इच्छुक र योग्य उम्मेदवारले २१ दिनभित्र आवदेन दिनुपर्नेछ । 

undefined

Advertisement