यही असोज कात्तिक भित्रै आन्तरिक उत्पादनको १३०–१४० मेगावाट विद्युत लाइनमा आउने छ । २०७३ बैशाखसम्म २०४ मेगावाट, अर्को वर्ष ३२४ मेगावाट आउने छ । यो सबै निजी क्षेत्रबाट निर्माणाधिन आयोजनाबाट आउने हो । २०७६ को अन्त्यसम्म आठसय मेगावाट विद्युत थपिने छ । तर यहाँ मुख्य समसस्या प्रसारण लाइन छ ।

Advertisement

 

 

Advertisement

Advertisement

Advertisement