एभरेष्ट बैंकका ग्राहकलाई धुलिखेल माउन्टेन रिसोर्टले १० प्रतिशत छुट दिने

Advertisement

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र विशेष प्याकेजहरुको सुविधा प्रदान गर्न धुलिखेल माउन्टेन रिसोर्टसँग साझेदारी गरेको छ ।

एभरेष्ट बैंक र धुलिखेल माउन्टेन रिजर्टबीच भएको संझौता अनुसार ग्राहकहरुले आवास, स्पा र सेवाहरु तथा रेस्टुरेन्ट र बार सेवाहरुमा १० प्रतिशत छुट पाउने छन् । सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले एटिएम कार्ड वा क्रेडिट कार्ड देखाएर छुट प्राप्त गर्न सक्नेछन् ।

 

Advertisement

Advertisement

Advertisement