सनराइज बैंकको नयाँ शाखा बाराको सिमरामा

Advertisement

काठमाडौं । सनराइज बैंकले बारा जिल्लाको सिमरामा ११४औँ शाखा संचालनमा ल्याएको छ । आइतबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयका निर्देशक राजनबिक्रम थापा तथा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यलयको उद्घाटन गरेका हुन् ।

त्यसैगरी जितपुर सिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले एटीएम सेवाको उद्घाटन गरे ।

Advertisement

Advertisement

Advertisement