कञ्चन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा बिरुराम जैसी नियुक्त

Advertisement

काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकले प्रमुख कार्यकारी अधिकृतमा बिरुराम जैसीलाई नियुक्त गरेको छ । बैंकको कात्तिक ८ गते बसेको १६७औँ संचालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा बिरुराम जैसीलाई नियुक्त गरेको हो ।

यो उनको दोस्रो कार्यकाल हो । जैसीले उक्त कार्यभार चार वर्ष सम्हाल्नेछन् ।

kanchan-dev

 

Advertisement

Advertisement

Advertisement