डिप्रोक्स लघुवित्तको निमित्त प्रमुख कार्यकारी अधिकृतमा हेमकुमार काफ्ले नियुक्त

Advertisement

काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा हेमकुमार काफ्ले नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले नयाँ सीईओ नियुक्त नहुञ्जेल सम्मका लागि मंसिर ११ गतेदेखि लागु हुने गरी मुख्य प्रबन्धकका रुपमा कार्यरत काफ्लेलाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको कम्पनी सचिव ज्ञानेन्द्रप्रसाद अर्यालले जनाएका छन् ।

साथै सोही बैठकले संस्थाका सीईओ अमराज खड्काले पदबाट दिएको राजीनामा समेत स्वीकृत गरेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement