युनाइटेड इन्स्योरेन्सको डेपुटी सीईओमा उपासना पौडेल नियुक्त

Advertisement

काठमाडौँ । युनाइटेड इन्स्योरेन्स कम्पनीको डेपुटी सीईओ पदमा उपासना पौडेल नियुक्त भएकी छिन् ।

सानिमा जनरल इन्स्योरेन्समा सहायक महाप्रबन्धक पदमा काम गरिसकेकी पौडेल आइतबार युनाइटेडको डेपुटी सीईओमा नियुक्त भएकी हुन् ।

काठमाडौको कुलेश्वर निवासी पौडेलसँग बीमा क्षेत्रमा १० वर्षभन्दा बढी कार्य गरेको अनुभव छ । डेपुटी सिईओ पदमा नियुक्त भएपछि उनले योजनाबद्ध तरिकाले काम गरेर राम्रो नतिजा निकाल्ने बताइन् ।

 

Advertisement

Advertisement

Advertisement