मार्स प्रालिले मनायो १६औं बार्षिकोत्सव

Advertisement

काठमाडौँ । मार्स प्रालिले आफ्नो १६औं बार्षिकोत्सव मनाएको छ ।

उक्त विज्ञापन एजेन्सीले प्रिन्टिङ, विज्ञापन, एफएम नेटवर्किङ बजार विकास तथा अनुसन्धानको क्षेत्रमासफलता हासिल गरेको जनाएको छ । यस एजेन्सीले डिजिटल मार्केटिङमा कृतिमान प्राप्त गरेको छ ।

१६ बर्षको समयावधिमा मार्स प्रालिले आफ्नो पूर्ण आत्मविश्वास र भरोसाको साथ आफ्ना ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्दै आएको र दरिलो टिमवर्क रहेको जनाएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक मनिस अधिकारीले १६बर्षको सफल कार्यले सम्पूर्ण टीममा उत्साह थपिएको बताए ।

Advertisement

Advertisement

Advertisement