सवारी दुर्घटना घटाउने उपाय खोज्न संसदीय उप समिति गठन

Advertisement

काठमाडौं । बढ्दो सवारी दुर्घटना न्युनिकरणको उपाय खोज्न संसदीय उप समिति गठन भएको छ ।

संसदको विकास तथा प्रविधि समितिले सांसद गणेश पहाडीको संयोजकत्वमा उप समिति गठन गरेको हो । त्यस्तो उप समितिमा यज्ञराज सुनुवार, दुर्गा पौडेल, गौरी शंकर चौधरी र रंगमति शाही सदस्य रहेका छन् ।

समितिले २ महिनाभित्र प्रतिवेदन तयार पार्ने समय पाएको छ ।

Advertisement

Advertisement

Advertisement