गण्डकी प्रदेशमा माघ १ गते सार्वजनिक बिदा

Advertisement

काठमाडौं । गण्डकी प्रदेश सरकारले आउँदो १ माघमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले माघेसंक्रान्तिको अवसर पारी प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

माघेसंक्रान्तिको दिन प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरुमा सार्वजनिक बिदा हुने भएको छ ।

Advertisement

Advertisement

Advertisement