गुडविल फाइनान्स लिमिटेडको सिईओमा पुनः सरोजकाजी तुलाधर नियुक्त

Advertisement

काठमाडौँ । गुडविल फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा पुनः सरोजकाजी तुलाधर नियुक्त भएका छन् ।

विहीबार बसेको सञ्चालक समितिको बैठकले तुलाधरलाई ४ वर्षको लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव स्वयम्भू शाक्यले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement