कुर्था-जयनगर रेल सञ्चालनको लागि सरकारले २६ जना दक्ष भारतीयलाई भर्ती गर्ने

Advertisement

काठमाडौँ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको सञ्चालनमा आउन लागेको रेल चलाउनका लागि सरकारले २६ जना दक्ष भारतीयलाई भर्ती गर्न रेल्वे कम्पनीलाई अख्तियारी दिने निर्णय गरेको छ ।

माघ ६ गते सोमबार मन्त्री परिषद् बैठकले गरेका निर्णय विहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले उक्त कुरा बताएका हुन् । रेल चलाउनका लागि अन्य २२६ जना नेपालीलाई करारमा नियुक्त गर्ने निर्णय समेत भएको मन्त्री बास्कोटाले बताए ।

कुर्था-जयनगर सञ्चालन हुने रेल उपकरण १० दिनपछि भारतबाट हिँड्ने

Advertisement

Advertisement

Advertisement