राष्ट्रिय बीमा संस्थानको १३औं शाखा विरेन्द्रनगरमा

Advertisement

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको १३औं शाखाको विरेन्द्रनगरमा उद्धघाटन गरिएको छ। संस्थानका शाखा प्रमुखको सभाध्यक्ष र प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यमा उद्धघाटन भएको हो।

उक्त कार्यक्रममा विभिन्न क्षेत्रका सार्वजनिक निकायका प्रमुख र बैंक तथा वित्तिय क्षेत्रलागायत व्यक्तिहरुको सभागितामा थियो।

Advertisement

Advertisement