जनरल इन्स्योरेन्स कम्पनीले बुटवलमा गर्यो निर्जीबन बीमा अभिकर्ता तालिम

Advertisement

काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदेश नं. ५ अन्तर्गत बुटवलस्थित दियालो फुडल्याण्डमा यही फागुुन १५ गते देखि १७ गतेसम्म ३ दिन आधारभूत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ ।

उक्त तालिममा बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौती साथै बीमाको विभिन्न पोर्टफोलियोको बारेमा बिस्तृत तालिम प्रदान गरिएको थियो ।

सोही तालिममा बीमा अभिकर्ताको भुमिका र निर्वाह, कृषि बाली तथा पशुपंशी बीमाको बारेमा समेत जानकारी दिएको थियो । ३४ जना अभिकर्ताहरुको तालिममा सहभागिता रहेको थियो ।

Advertisement

Advertisement

Advertisement