राष्ट्रिय सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

Advertisement

काठमाडौँ । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

संघीय संसदका कार्यबाहक महासचिव गोपालनाथ योगीले आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक विशेष कारणवश स्थगित गरिएको सूचना मार्फत जनाएका छन् ।

बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement