कोरोना रोकथा कोषमा महालेखा परीक्षकको कार्यालयबाट रु. २४ लाख ३४ हजार सहयोग

,   २५ चैत्र २०७६, मंगलवार, ०८:१३ pm   

काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आज रु २४ लाख ३४ हजार ६८६ सहयोग गरेको छ ।

कोषमा महालेखापरीक्षक टंकमणि शर्मा दंगालबाट आधा महिना र अन्य कर्मचारीबाट यही चैत ११ को नेपाल सरकार, सचिवस्तरीय बैठकको निर्णयबमोजिम मासिक पारिश्रमिकबाट तलब कट्टा गरी जम्मा गरिएको कार्यालयका प्रवक्ता विष्णुप्रसाद रिजालले जानकारी दिए ।

aecc