कर तिर्ने समय एक महिना थपियो, यस्ता छन् करका सहुलियत

Advertisement

काठमाडौं । सरकारले चैत र बैशाख महिनाको कर तिर्ने समय एक महिना थपिदिएको छ । बैशाख १४ गते बसेको मन्त्रिपरिषदको बैठकले चैत र बैशाख महिनाको कर राजश्व तिर्ने म्याद एक महिना थपेर जेठ २५ गतेसम्म पुर्याएको हो ।

Advertisement

Advertisement

Advertisement