निजी क्षेत्रका कर्मचारीलाई तलब खुवाउन ५ प्रतिशतमा ऋण, ५० अर्बको कोष खडा गर्ने

Advertisement

काठमाडौं । सरकारले कोरोना प्रभावित उद्योगी तथा व्यवसायीले कर्मचारीलाई तलब खुवाउन ५ प्रतिशतमा सहुलियत ऋण दिने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत सरकारले होटल, पर्यटन तथा कोरोना प्रभावित अन्य क्षेत्रले कर्मचारीलाई तलब खुवाउन ५ प्रतिशत ब्याजदरमा ऋण दिने व्यवस्था गर्ने घोषणा गरेको हो । त्यसका लागि केन्द्रिय बैंकमा ५० अर्बको कोष खडा गर्ने बजेट वक्तव्यमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement