सबै कर्मचारीको एक लाख रुपैयाँको कोरोना बीमा, करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा जोडिने

Advertisement

काठमाडौं । सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरुको एक लाख रुपैँयाको कोरोना बीमा गरिदिने भएको छ ।
सरकारले सबै करार तथा ज्यालादारी कर्मचारीहरुलाई भने सामाजिक सुरक्षा कोषमा जोड्ने घोषणा पनि गरेको छ ।

Advertisement

Advertisement

Advertisement