Advertisement

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स, शाइन रेसुंगा डेभलपमेन्ट बैंक र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आ–आफ्ना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको एक लाख एक हजार ४४५ कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेका छन् ।  यी शेयर खरिदका लागि कम्पनीका विद्यम...

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले संस्थापक शेयरधनी शोभा मिश्रको नाममा रहेको पाँच लाख ९९ हजार १२१ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर खरिदका लागि हाल बैंकका संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । शेयरको म...

काठमाडौं । सिद्धार्थ बैंकले नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सवको अवसरमा वीरगञ्ज कार्यालयले आयोेजना गरेको ‘अन्तर–बैंक पुरुष फुटसल’ प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।  बैशाख ९ देखी १२ गतेसम्म आयोेजना भएको उक्त प्रतियोगितामा १९ बैंक त...

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरु स्थानान्तरण गरेको छ ।  काठमाडौं महानगरपालिकाको महाराजगञ्जमा अवस्थित २ शाखामध्ये १ शाखा अब भक्तपुर जिल्ला स्थित सूर्यविनायक नगरपालिकाको वडा न २, बालकोटमा स्थानान्तरण गरिएको छ । ...

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक बर्ष २०८०–८१ को चैतसम्म शेयर खरीद बिक्री लगायतको कारोबारबाट चार अर्ब ४२ करोड २२ लाख ९१ हजार रुपियाँ आम्दानी गरेका छन् ।  उनीहरुले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासिक प्रतिवेदनले यस्तो देखाएको हो । तथ्यांक...

काठमाडौं ।  सबैको र साधना लघुवित्त वित्तीय संस्थाबीच मर्जरको लागि अन्तिम सम्झौता भएको छ ।  गोरखा केन्द्रीय कार्यालय रहेको साधना र तनहुँ बन्दीपुर केन्द्रीय कार्यालय रहेको यी दुई संस्थाबीच बुधबार मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।  ...

काठमाडौं । सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर लिलामीमा राखिएको छ । लघुवित्तले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ६८ हजार ८०५ कित्ता शेयर लिलामीमा ल्याएको हो । यसअघि संस्थापक शेयरधनीले मात्र खरिद गर्न पाउने गरी लिलामी खुलाइसकेको छ । हाल यस शेयर खरिदका ला...

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  संस्थाले विभिन्न संस्थापक शेयरधनीका नाममा रहेको एक लाख ४० हजार ५६५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर खरिदका लागि हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै आवे...

काठमाडौं । सबै वाणिज्य बैंकको आधार दर (बेस रेट) एकल अंकमा आएको छ । बाणिज्य बैंकहरुले हालै सार्वजनिक गरेको चालु आर्थिक बर्ष २०८०–८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।  गत पुससम्म तीन बाणिज्य बैंकको आधारदर दोहोरो अंकमा थियो । ...

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा सामान्य घटेको छ ।  लघुवित्तले प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार गत आवको सोही अवधिको तुलनामा खुद नाफा सामान्य घटेको देखिएको छ ।  समीक्षा अवधिमा लघ...

काठमाडौं । कुमारी बैंक लिमिटेडको लिलामी शेयरमा आवेदन दिने म्याद थप भएको छ । यसअघि आवेदन दिने अन्तिम मिति वैशाख ११ गते भए पनि अब खरिदकर्ताले वैशाख १८ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन् । बैंकले वैशाख ३ गतेदेखि चार लाख ५० हजार कित्ता शेयर लिलाम बिक्रीमा ल्या...

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा मन्जिला डंगोललाई नियुक्त गरिएको छ ।  व्यवस्थापनमा स्नातकोत्तर डंगोलले तत्कालीन सनराईज बैंक, मेगा बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यवस्थापकीय तहमा रहेर करिव १५ वर्ष कार्य गरेको ...

काठमाडौं । वाणिज्य बैंकहरूको नाफा घट्दा उनीहरूले तिर्ने आयकर (इनकम ट्याक्स) मा पनि गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्ममा बैंकहरूले सरकारलाई तिर्ने आयकरमा ३.७५ प्रतिशतले गिरावट आएको बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय प्रति...

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा धनात्मक भएको छ ।  चालू आवको तेस्रो त्रैमासम्मको वित्तीय विवरणअनुसार गत आवको सोही अवधिमा ऋणात्मक रहेको लघुवित्तको नाफा समीक्षा अवधिमा धनात्मक देखिएको छ। लघुवित्तले चालू आवको ९ महिनासम्ममा दुई करोड २४...

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले पाँच लाख १० हजार ३०७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले शेयरधनी सञ्जयकुमार केडियाको नाममा रहेको चार लाख ५० हजार र रुबिका अग्रवालको नाममा रहेको ६० हजार ३०७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । हाल यो शेयर ...

काठमाडौं । आज मंगलबार (वैशाख ११ गते) शेयर बजार बन्द हुने भएको छ । कतारका राजा अमिरले नेपालको राजकीय भ्रमण गर्न लागेको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । सोही कारण शेयर बजार बन्द हुने भएको हो । शेयर बजारसँगै बैंक तथा वित्तीय संस्था र सार्वजनिक क...

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  लघुवित्तले दुई जना संस्थापकको नाममा रहेको कुल १९ हजार २६० कित्ता शेयर बिक्रीमा ल्याएको हो । हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  इच्छु...

काठमाडौं । सिद्धार्थ  बैंकले पृथ्वी दिवस २०२४ को अवसरमा स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्याउने र वातावरणीय समस्याहरुको बारेमा सचेत गराइ भविष्यका पुस्ताहरुका लागि पृथ्वीको संरक्षण गर्न प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरी पृथ्वी दिवस मनाएको छ । ...

काठमाडौं । हिमालयन बैंकका सीईओ अशोक शम्शेर राणाले नयाँ चारवर्षे कार्यकालका लागि कार्यभार सम्हालेका छन् ।  सीईओ राणा आइतबारदेखि लागू हुने गरी पुनः सीईओ पदमा नियुक्त भएका हुन् ।  सञ्चालक समितिको चैत २७ गते बसेको बैठकले राणालाई सीईओमा पुनर्नियुक्त गर्...

काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म आउँदा १० वाणिज्य बैंक लाभांश  दिन नसक्ने अवस्थामा पुगेका छन् । हाल नेपालमा २० वाणिज्य बैंक सञ्चालनमा छन् । तर, चैत मसान्तसम्म आउँदा १० बैंकसँग वितरणयोग्य नाफा नै छैन ।  वाणिज्य बैंकहरुले हालै ...

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा जोकोहीले खरिद आवेदन दिन सक्नेछन् ।  इच्छुक लगानीकर्ताले आजका मितिबाट १५ दिनभित्र बैंकको कम्पनीसचिवको ...

काठमाडौं । सिटिजन्स बैंकले फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ । आज आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमारबीच भर्चुअल क्रेडिट कार्ड संचालन सम्बन्धी सम्झ...

काठमाडौं । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाता धारकलाई १० लाख रुपियाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।  खाता धारकको परिवारको तर्फबाट कावासोती नपा वडा नं २ निवासी लक्ष्मी पाण्डे र निजको श्रीमान विश्वनाथ पाण्डेलाई संयुक्त रुपमा रकम...

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी केशव बोहराको नाममा रहेको केही शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा संस्थापकबाहेक जोकोही व्यक्ति या संघसंस्थाले आवेदन दिन सक्नेछन् ।  इच्छुक लगानीकर्ताले आवश्यक कागजा...

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले जेनिथ इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज प्रालिको स्वामित्वमा रहेको ६ लाख ९८ हजार ५६७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिदका लागि आवेदन...