Advertisement

 काठमाडौं । कालिमाटी तरकारी बजारमा सोमबार (आज) सजीवनको मूल्य घटेको छ । आइतबार औसत प्रतिकेजी २६५ रुपियाँ मा बिक्री भएको यस्तो मूल्य सोमबार प्रतिकेजी २१० मा झरेको छ । यो आइतबारको तुनलामा ५५ रुपियाँ सस्तो हो ।  त्यसैगरी यस दिन डल्ले च्याउको मूल्य भनेको ...

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ४०० रुपियाँ बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपियाँमा कारोबार भइरहेको छ । पछिल्लो कारोबार दिनमा सुन प्रतितोला एक लाख १८ हजार रुपियाँ थि...

काठमाडौं । कालिमाटी तरकारी बजारमा आइतबार (आज) राजमा र गान्टे मुलाको भाउ ह्वात्तै घटेको छ । शनिबार राजमा प्रतिकेजी औसत १४५ रहेकामा आज प्रतिकेजी ११५ रुपियाँ तोकिएको छ । हिजोको तुलनामा आज केजीमै ३० रुपियाँ सस्तो भएको हो ।  त्यसैगरी गान्टे मुलाको प...

काठमाडौं । कालिमाटी तरकारी बजारमा शुक्रबार (आज) डल्ले च्याउको मूल्य अकासिएको छ । बिहीबार ३२५ रुपियाँमा बिक्री भएको डल्ले च्याउको मूल्य शुक्रबार १०० रुपियाँ बढेर ४२५ रुपियाँ पुगेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।  तर, भारतीय ठूलो ...

एजेन्सी । भारतको थोक मूल्य सूचकांक (डब्ल्युपिआई) डिसेम्बर २०२३ मा गत वर्षको तुलनामा ०.७३ प्रतिशतले बढेको छ । देशको वाणिज्य र उद्योग मन्त्रालयले यसबारेमा जानकारी गराएको हो ।  डिसेम्बरमा मुद्रास्फीतिको सकारात्मक दर मुख्यतया खाद्यान्न, मेसिनरी र उपकरण, यातायात उपकर...

 काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ । बिहीबार काउलीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार स्थानीय काउली प्रतिकेजी न्यूनतम ४० रुपियाँ त...

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ । बुधबारको मूल्यसूचीअनुसार  लोकल गोलभेंडाको मूल्य बढेको छ । मंगलबार १५ रुपियाँमा किनबेच भएको लोकल गोलभेंडाको मूल्य आज न्यूनतम प्रतिकेजी १८ ...

काठमाडौं । घरायसी सामानका लागि प्रसिद्ध ब्राण्ड आईएफबीले नेपाली बजारमा होम अप्लायन्स भित्र्याएको छ । होम अप्लाइन्सेसको आधिकारिक वितरक दासी विजन प्रालिले एक कार्यक्रमका बीच १० वटा भन्दा बढी नयाँ मोडलहरु सार्वजनिक गरेको हो । तीन सय ६० डिग्री राउण्ड कुलिङ इन बलर त...

काठमाडौँ । लकडाउन शुरु भएपछिको २९ दिनमा ७८ हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत चैत ११ देखि यही वैशाख १० गतेसम्म ७७ हजार ५७८ मेट्रिक टन खाद्यान्न आयात भएको हो । सो समयमा २४ हजार २१८ मेटन दलहन, ४० हजार ९९ मेटन त...

काठमाडौं । बाल्ट्रा होम एप्लाइन्सेस्ले दशैं, तिहार तथा छठपर्वको अवसरमा ल्याएको ‘दशैं ल्यायो’ नामक योजनाका विजेताहरुको नाम घोषणा गरेको छ । यस योजना अन्तर्गत कम्पनीले बाल्ट्राको बिग तथा स्मल एप्लाइन्सेस्को खरिदमा लक्की ड्र मार्फत ५१ जना भाग्यशाली ग्राहकहरुका लागि आकर्षक उपहारह...

काठमाडौं । राजधानीको भृकुटीमण्डपको प्रदर्शनी स्थलमा ‘मेगा विन्टर सुज मेला सुरु भएको छ । माघ ५ गतेदेखि सुरु भएको मेलामा नेपालका चर्चित ब्राण्डका १ हजार भन्दाबढी मोडलका चुत्ताचप्पलहरु उपलव्ध छन् । नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अव...

पोखरा । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले अंग्रेजी नयाँ वर्षको अवसरमा सामान खरिदमा २० प्रतिशत छुट दिने भएको छ । यहि मिति २०७६ साल पौष १२ गते देखि पौष १८ गतेसम्म सीमित अवधिको लागि मात्र आफ्ना ग्राहकहरुलाई सीजीको कुनै पनि घरायसी सामानको खरिदमा २० प्र...

काठमाडौं । एलजीको आधिकारी विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी ईम्पेक्सले एलजीको आर३२ रेफ्रिजेरेन्ट भएको एयर कन्डिसन नेपाली बजारमा भित्र्याएको छ । सिजी इलेक्ट्रोनिक्सले विगत ३० वर्षदेखि शिर्ष गुणस्तर भएका इलेक्ट्रोनिक्स उत्पादनहरु नेपाली बजारमा प्रदान गर्दै आएको छ । सिजीले एलज...

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई विनर डिलाइट’ योजना ल्याएको छ । यस योजनामार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुबिधाहरु प्राप्त गर्ने अवसर पाँउनेछन । यस योजना अन्तर्गत ग्राह...

काठमाडौं । गोल्छा ग्रुपको हिम इलेकट्रोनिक्स प्रालिले दशैँ, तिहार रछठको अवसर पारेर ‘अजबको गज्जब ’ योजना सार्वजनिक गरेको थियो जुन सम्पन्न भएको छ । ग्राहकको उत्साहजनक प्रतिक्रियाले , कम्पनीले आफ्नो लक्षित टार्गेट भन्दा बढी बिक्रि भएको जनाएको छ । कम्पनीले नेपालीहरुको महानपर्व...

काठमाडौं । नेपालको बृहत अनलाईन शपिङ साइट दराजले संसार कै सबै भन्दा ठुलो सेल ११.११ सफलता पूर्वक पुरा गरेको छ । दराजले पुरानो वर्षकै रेकोर्ड तोड्दै यसपाली १।५ लाख भन्दा बढी समानहरुको व्यापार देखेको छ जस्मध्ये ४० प्रतिशत विक्रेताबाट वितरणका लागि बुझाइसकेका छन् । यसप...

काठमाडौं । 'सनफ्लो सनफ्लावर तेल हिराको उपहार' योजना अफर अन्तर्गत पहिलो १५ दिनको लक्की ड्र कार्यक्रम मिति २०७६/०७/२१ गते इमेज च्यानलमा प्रत्यक्ष प्रसारण गरी विजेताहरुको नाम घोषणा गरियो । पोखरा–१० निवासी दीपक कुमार थापाले आकर्षक हिराको हारजिते भने विर्तामोड निवासी सन्दी...

काठमाडौं । एलजीले आफ्नो नयाँ योजना खुशीको डबल अपग्रेडको विजेता  गरेको छ । कम्पनीले चाडपर्व २०७६ लाई लक्षित गरी ल्याएको खुशीको डबल अपग्रेड योजनामा खैरेनीका १ का गोविन्द अधिकारी विजेता घोषित भएका छन् । एलजी ब्राण्डका उत्पादनहरु खरिद गर्ने मध्ये लक्की ड्र मार्फत अधिकारी व...

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न भाषाभाषीसहित एक दर्जन साहित्यिक पत्रिकाको प्रकाशन गरे पनि उचित बजार पाउन सकेको छैन । प्रतिष्ठानले विगतदेखि प्रकाशन भइरहेको र केही नयाँसहित गद्यप्रधान त्रैमासिक ‘समकालीन’, विज्ञसमीक्षित अर्धवार्षिक जर्नल ‘प्रज्ञा’, अनुसन्धानमूलक ...

काठमाडौं । गोल्छा अर्गनाइजेशनको भगिनी कम्पनी हिम इलेकट्रोनिक्स प्रालिले दशैं र तिहारको अवसर पारेर हिमस्टारको अप्लाएन्समा आकर्षक उपहारसहित ‘अजबको गजब’ योजना सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत ग्राहकहरुले हरेक हिमस्टार प्रोडक्ट हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा...

काठमाडौं । स्वदेशी वस्तु तथा सेवाको प्रबद्र्धन गर्ने उद्देश्यले दुई दिने ‘मेड इन नेपाल एक्स्पो २०७६’ आयोजना हुने भएको छ । नेपाली युवा उद्यमी मञ्चले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी असोज १० र ११ गते ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना हुन लागेको मेल...

काठमाडौं । एक विश्वसनीय ब्राण्ड गोदरेज अप्लाएन्सेस जसले चाडपर्वहरुको अवसरमा ग्राहकहरु माझ अझ धेरै खुशी व्यक्त गर्न ‘फ्रिकपल ट्रिप टु बाली’ अफर ल्याएको छ । ग्राहकवर्गहरुमा आश्चर्य र खुशीको बहार ल्याउन गोदरेजले योे योजना ल्याएको हो । यो योजनाअन्र्तगत गोदरेजका उत्पादनहरु खरिद ...

काठमाडौं। दशैंको अवसर पारेर असोजको पहिलो साता राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ। असोज २ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने मेलाको तयारी पुरा भएको आयोजक संस्था इभेण्ट सोलुसन प्रलिले जनाएको छ। चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदे...

काठमाडौं । दशैँको अवसर पारेर ‘दशैँ महाकुम्भ मेला २०७६’ आयोजना गरिएको छ । मेलाले देशको आर्थिक घाटामा सहयोग पु्र्याउनुको साथै बिदेशीभन्दा पनि नेपाली श्रम, सीप तथा पुँजीद्धारा निर्मित नेपाली जुत्ताको प्रयोग गरुन् भन्ने उद्देश्य राखेको छ । राजधानीको भृकुटीमण्डपमा शुक्रबा...

खस्यौली । बुटवलको लुम्बिनी बसपार्कमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’ बहुद्देश्यीय भवनं निर्माण थालिएको छ । बुटवल उपमहानगरपालिकाले निर्माण गर्न लागेको पार्किङसहितको तीन तलाको भवन उपमहानगर प्रमुख शिवराज सुवेदीले आज शिलान्यास गरेका हुन् । उनले व्यावसायिक भवन र आवास निर्माणका...