Advertisement

खस्यौली । बुटवलको लुम्बिनी बसपार्कमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’ बहुद्देश्यीय भवनं निर्माण थालिएको छ । बुटवल उपमहानगरपालिकाले निर्माण गर्न लागेको पार्किङसहितको तीन तलाको भवन उपमहानगर प्रमुख शिवराज सुवेदीले आज शिलान्यास गरेका हुन् । उनले व्यावसायिक भवन र आवास निर्माणका...

काठमाडौं । नेपालको अनलाइन् सपिङ गन्तव्य, दराजले, आफ्नो ब्रान्ड डे शृंखला अन्तर्गत आज शुक्रबार नेपाली जुत्ता ब्रान्ड क्यालिबरकोे साथमा एक दिनको छुटको व्यवस्था लागु गरेको छ । दराजको उद्देश्य भनेको ग्राहकलाई सबै उत्पादनहरुमा १५ प्रतिशतसम्मको न्यूनतम छूट दिनु हो । उक्त दिनमा क्य...

काठमाडौंः वस्तु विनिमय (कमोडिटी एक्सचेन्ज) बजारसम्बन्धी कारोबार गर्न मल्टि डेरिभेटिभ एक्सचेञ्ज नामक कम्पनीलाई नेपाल धितोपत्र बोर्डले दर्ता गरेको छ । कुल ६८ करोड २५ लाख रुपियाँ चुक्ता पुँजी रहेको यो कम्पनी बोर्डमा बिहीबार दर्ता भएको हो । मल्टि डेरिभेटिभ एक्सचेञ्जमा नौ वटा...

काठमाडौं: बहुराष्ट्रिय कम्पनी कोका-कोलाले नेपालका लागि नयाँ अफर "बिर्को खोलौं क्यास जितौं" सञ्चालन सुरु गरेको छ । सो अफर अभियान असार २३ गतेबाट सुरु भएर भदौ २२ गतेसम्म रहने कम्पनीले जनाएको छ । यस्तो अभियान कोका-कोला, फेन्टा अरेन्ज र स्प्राइटको प्रत्येक २५० मिलिलिटरको...

नेपालगन्ज । जापान सरकारले अनुदानमा दिएको चामल चार वर्षदेखि नेपालगन्जस्थित नेपाल खाद्य संस्थान अञ्चल कार्यालयको गोदाममा थन्किएर बसेको छ । कार्यालय प्रमुख मोतिराज ज्ञवालीका अनुसार चार वर्षअघि जापानी अनुदानबाट प्राप्त १० हजार ६ सय ६० बोरा चामल गोदाममा थन्किएको हो । उन...

काठमाडौंः छिन्नमस्ता डिस्टिलरी प्रालिले ‘व्युरोक्राट ह्विस्की बजारमा ल्याएको छ । आकर्षक बोतलमा ल्याइएको यो मदिरा ७५० मिलिलिटर परिणाममा रहेको छ ।  यो बजारमा पाइने महंगा ह्विस्कीभन्दा अझ धेरै गुणस्तरको रहेको कम्पनीको दावी छ । तीन वर्ष पूरानो माल्ट प्रयोग गरी बनाइएको र न...

काठमाडौंः कोका–कोलाले आफ्नो अर्को लोकप्रिय ब्राण्ड ‘कोका–कोला जिरो’ नेपाली बजारमा ल्याएको छ । कोकाकोला कम्पनीले मंगलबार एक कार्यक्र गरी नेपालमा यसलाई औपचारिकरुपमा भित्राएको हो ।  यसअघि विश्वका १५० मुलुकमा ल्याइसकिएको यो ब्राण्ड सुगररहित छ । अन्य कोकाकोलाकै स्वादमा ...

काठमाडौं । सरकारी अनुगमन टालीले बुधबार एयरपोर्ट र पुल्चोक क्षेत्रका २७ सवारी साधनलाई बढी भाडा अशुलेको, गाडीमा भाडा दर पनि नटाँसेको कारण कारवाही गरेको छ । कारवाहीमा पर्नेमा मिटरमा जान नमान्ने ट्याक्सी पनि छन् ।  आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको ...

काठमाडौं । सरकारी अनुगमन टोलीले मंगलबार पनि विभिन्न माछामाशु बिक्री केन्द्र, किराना पसल, औषधि पसल, ग्यास बिक्री केन्द्रमा छापा मारी कैफियत भेटिएकाहरुलाई कारवाही गरेको छ ।  आपूर्ति मन्त्रालयअन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागबाट भएको अनुगमनमा ...

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको समेत अप्रत्यक्ष लगानी रहेको भनिएको नेपालकै ठूलो सुपरमार्केटमा सरकारी टोलीले छापा मारेको छ । आपूर्ति मन्त्रालयका अधिकारीको नेतृत्वमा अनुगमन भएको थियो ।  सोमबार र मंगगलबार गरिएको बजार अनुगम...

काठमाडौं । संसदको कृषि तथा जलस्रोत समितिले रासायनिक मल कारखाना स्थापना, वितरण प्रणाली र आपूर्तिमा देखिएको समस्या समाधान गर्न अध्ययन समिति बनाएको छ ।  समितिको सोमबारको बैठकले सांसद काशीनाथ अधिकारीको संयोजकत्वमा रासायनिक तथा जैविक मलको आयात, वितरण तथा अन्य प्रक्...

काठमाडौँ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आव २०७२/७३ को वैशाख मसान्तसम्ममा १६४ उद्योगी तथा व्यवसायीलाई मुद्दा दायर गरेको छ ।  विभागले अनियमितता गर्ने तथा उपभोक्तालाई ठगी गर्ने व्यवसायीलाई मुद्दा दायर गरेको प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए।  बजार...

काठमाडौं । भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरको दशौं शाखा काठमाडौंको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा खुल्ने भएको छ । शाखाको विधिवत शुभारम्भ यही आउने शनिबार गरिने सुपरमार्केट सुत्रले जानकारी दिएको छ ।  यसअघि भाटभटेनी सुपरमार्केटका काठमाडौंमा आठ तथा...

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आयोजनामा आउँदो चैत ४ गतेदेखि आठ गतेसम्म नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ ।  नेपालका निर्यातजन्य वस्तुहरुको निकासी प्रवद्र्धनका लागि विगतमा जस्तै यो वर्ष पनि मेला भृकुटीमण्डपमा आयोजना गर्न लागिएको हो । नेपा...

महोत्तरी । आर्थिक अभावका कारण पोषिलो खाना खान नपाएर महोत्तरी गौशालास्थित निगौल गाई गौशाला व्यवस्थापन समितिको फार्ममा पालिएको गाई धमाधम मर्दै आएका छन् । मधेसी मोर्चाले विगत पाँच महिनादेखि जारी राखेको अनिश्चितकालीन हडतालका कारण निगौल गाई गौशाला व्यवस्थापन समितिको ...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारत पठाउने तयारी गरिएको डाबर नेपालको ७७ कन्टेनर रियल जुस नियन्त्रणमा लिएको छ । डाबर नेपालले ९० कन्टेर निर्यात गर्न लागेकोमा ७७ वटा नियन्त्रणमा लिइएको हो ।  म्याद गुज्रिएको रियल जुस भारत निर्यातको तयारी भइरहेको सुराक...