Advertisement

काठमाडौं । मुलुकका सहकारी अभियन्ताले अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रुपमा रहेको तथा स्थापनाको मूल्य मान्यतामा सञ्चालन भइरहेका सहकारी संस्थालाई शङ्काको दृष्टिले नर्हेन सुझाव दिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बचत तथा ऋण सहकारी क्षेत्रमा देखिएक...

मोरङ । बचतकर्ताको रकम ठगी गरेको आरोपमा तुलसी बहुमुखी बहुउद्देश्य सहकारी संस्था लिमिटेड बिराटनगरका तीन जना सञ्चालक पक्राउ परेका छन् । उनीहरुलाई बचतकर्ताको रू १२ करोड नौ लाख ठगीको आरोप लागेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका ...

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) मा सहकारी क्षेत्र पनि जोडिएको छ ।  सहकारीको भुक्तानी कारोबारलाई डिजिटाईज गर्ने कार्यलाई सहजिकरण गराउने सहकार्यको लागि एनसीएचएल र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) बीच सम्झौता भएको छ । काठमा...

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले आत्मनिर्भर अर्थतन्त्रमा सहकारीको  भूमिका कमजोर देखिएको बताएका छन् ।  बुधबार राजधानीमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको कार्यक्रममा उनले भने, ‘मुलुकको अर्थतन्त्रको तेस्रो खम्बाको रु...

काठमाडौं । राजधानीमा बुधबारदेखि सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी शुरु भएको छ ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजनामा भएको गोष्ठीका वक्ताहरुले सहकारीको वित्तीय सुशासनमा केन्द्रित हुन प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई ...

तुलसीपुर । दाङ तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् ।  एक महिनादेखि बन्द भएको सो सहकारीको शाखा कार्यालयमा  रकम झिक्न दिनदिनै बचतकर्ता पुग्ने गरेका छन् । सोही सहकारीमा तुलसीपुरको बिपी ...

काठमाडौं । ‘प्रविधियुक्त सेवा र सुशासनः दिगो साकोस र छवि निर्माणका लागि जिम्मेवार व्यवस्थापन’ भन्ने सोचसहित सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी आगामी बुधबारदेखि हुने भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजन...

काठमाडौं । सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका बचतकर्तालाई पैसा फिर्ता गर्न थालेको छ । सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमध्ये चार सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्न थालिएको समितिका सदस्य सचिवसमेत रहनुभएका कार्यालय प्रमुख केशवप्रसाद...

काठमाडौं । उद्योगपति तथा बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन)का अध्यक्ष एकै प्रकृतिको काम गर्दा दुई खालको संरचना राख्ने कुरा गलत हो भन्दै सहकारी र लघुवित्तमध्ये एउटा सिस्टमलाई खारेज गर्नुपर्ने बताएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले विना अध्ययन हच...

काठमाडौं । पछिल्लो समय सहकारी संस्थाहरुमा समस्या आउनुमा सरकारको कमजोरी रहेको सरोकारवालाहरुले बताएका छन् । आईतवार राजधानीमा आयोजित एक कार्यक्रममा सहकारीकर्मीहरुले सरकारको कजोरीको कारण सहस्या आएको बताएका हुन् ।  उनीहरुले सहकारीलाई नियमन गर्ने निकायहरुले जथ...

काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्र राईले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् ।  आइतवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सहकारी क्षेत्रमा पछिल्लो समय देखिएमा समस्याको पहिचान गरी समाधानको ला...

काठमाडौँ । पछिल्लो समय सहकारी विभागमा उजुरी गर्नेको सङ्ख्या बढेको पाइएको छ । सहकारीमा आबद्ध सदस्यले जम्मा गरेको निक्षेप फिर्ता पाउन नसकेपछि यस क्षेत्रबाट ठगिएको भन्दै न्यायका लागि उजुरी गर्न थालिएको हो । विभागमा गत मङ्सिरमा ४३ उजुरी परेकामा पुसमा चार सय ५१ उजुरी प...

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी अभियानलाई आर्थिक सामाजिक रुपान्तरणको विश्वासिलो आधारका रुपमा अघि बढाउन सहकारीको दीर्घकालीन रणनीतिमा जोड दिएको छ । सहकारी अभियन्तासँगको अन्तरक्रियामा  मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सहक...

काठमाडौं । सहकारी विभागमा उपरजिष्ट्रार टोलराज उपाध्यायले सहकारी विभाग सधैंभरी बतासे तथ्यांक लिएर काम नगर्ने बताएका छन् ।  सहकारी विभाग र नेपाल सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा शुक्रबार र शनिबार आयोजित सहकारी पत्रकारिता तालिममा प्रस्तुति राख्दै उनले वि...

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी ऐन, २०७४ को संशोधन प्रस्तावमा व्यक्तिगत बचतमा  सीमा तोक्ने दफा खारेज गर्न माग गरेको छ । बिहीवार महासंघले पत्रकार सम्मेलन गर्दै सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) सँग सम्बन्धित ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत सहकारी...

काठमाडौं । सहकारी व्यवस्थापन समितिद्वारा आज आयोजित सहकारी र सुशासन विषयक कार्यक्रमका वक्ताले सहकारी अर्थतन्त्रको एक महत्वपूर्ण क्षेत्र मात्र नभइ समुदायको एकता र परिचालनसँग सम्बन्धित विषय भएको बताएका छन् ।  भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा द...

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीमा समस्या होइन, चुनौती छ भन्ने ठानेर समाधानका लागि सहकार्य गर्न सहकारी अभियानसंग आव्हान गरेका छन् ।  राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिसंग शनिवार भएको छलफल कार्यक्रममा बोल्दै रजिष्ट्रार घिमिरेले अबदे...

काठमाडौं । बचत तथा ऋणको कारोबार गर्ने ठूला सहकारी संस्थालाई नेपाल राष्ट्र बैंकको नियामकीय क्षेत्राधिकारभित्र ल्याउन लागिएको छ । शुक्रबार प्रतिनिधिसभामा दर्ता भएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोध...

खोटाङ । दिक्तेल बजारमा सञ्चालित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक समितिले ऋण चुक्ता नगर्ने आठ ऋणीको नाममा रहेको जग्गा रोक्का गरिदिन जिल्ला मालपोत कार्यालयमा निवेदन दिएको छ ।  ऋण चुक्ता गर्न नआएको खण्डमा सोही चल–अचल सम्पत्ति बिक्री गरी असुलउपर ...

खोटाङ । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय सुनसरीले खोटाङ दिक्तेल बजारमा सञ्चालित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका तत्कालीन अध्यक्ष अनिल जोशी एवम् उनका परिवारविरुद्ध रकम अपचलन र ठगी कसूरमा मुद्दा चलाउने वा असुल उपरको प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ ...

काठमाडौं । सहकारी अभियन्ताले सहकारी क्षेत्रमा देखिएको विकृति अन्त्य गर्न साझा प्रयास परिचालन गर्ने प्रतिबद्धता जनाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी विभागद्वारा आज आयोजित कार्यक्रममा सहकारी अभियन्ताले सहकारीमा विकृति भित्रन नदिने र विकृ...

खोटाङ । लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताले आफ्नो बचत रकम फिता गर्न माग गरेका छन् । सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशीको निधनपछि बन्द रहेको संस्थाले आफूहरूको रु सात करोड बढी बचत रकम फिर्ता नगरेको उनीहरुको भनाइ छ ।  आफूहरूको बचत रकम फिर्ता गर्न ...

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सहकारी माटोदेखि मुखसम्म जोडिनुपर्ने बताएका छन् । उनले सहकारी अर्थतन्त्रको एउटा खम्बा रहेकाले उत्पादन, ढुवानी, वितरण, उपभोगसम्म जोडिनुपर्ने बताएका हुन् । सहकारी मूल्य श्रृंखला प्रभावकारी रुपमा उत्रिएको खण्डमा विचौलिय...

काठमाडौं । नेपाल सरकारका मन्त्री दामोदर भण्डारीले सहकारीलाई अर्थतन्त्रबाट पृथक राख्ने कल्पनासमेत गर्न नसकिने बताएका छन् । उनले सहकारीको क्षेत्रलाई अप्ठ्यारो पर्ने कानुनलाई एक महिनाभित्र संसदमा प्रवेश गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।  ‘नीतिमा रहे...

काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाँडले सहकारीमा देखिएको चुनौतीहरु अन्य क्षेत्रको जस्तै राष्ट्रिय समस्या भएकाले सरकारले यो हाम्रो सरोकारको विषय होइन भनेर भन्न नसक्ने बताएका छन् । उनले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ देखि मन्त्रीहरु यस विषयमा गम्भि...