Advertisement

काठमाडौं । नेपालका सात प्रदेश मध्य सुदुर पश्चिम प्रदेशमा बस्तु तथा सेवाको मूल्य सबै भन्दा धेरै देखिएको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त साउन महिनाको प्रदेशगत ‘उपभोक्ता मूल्य सुचकांक’ मा सुदुर पश्चिम प्रदेशको सुचकांक (इन्डेक्स) सबैभन्दा धेरै देखिएको हो ।...

काठमाडौं । नेपालबाट बिजनेस भिसामा बाहिरिने रकम बढ्दै गएको देखिएको छ । चालु आर्थिक बर्ष २०८१–८२ को साउन महिनामा मात्रै बिजनेस भिसामा विदेश जाने व्यवसायीहरुमार्फत २९ करोड १० लाख रुपियाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको...

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सुस्ता गाउँपालिका ५ का बासिन्दाहरुलाई एक वर्षको लागि विद्युतको महशुस नलिने घोषणा गरेका छन् ।  सुस्ता जोड्ने पुल उद्घाटनपछि उनले पुलसँगै विद्युत प्रशारण लाइन पनि पुगेको भन्दै एक वर्षको लागि शुल्क नलिने बताए...

बेइजिङ । चीनले शुक्रबार बैंकहरूले रिजर्भमा राख्नुपर्ने राशिमा कटौती गर्दै वित्तीय बजारमा करिब एक खर्ब ४२ अर्ब ६० करोड डलर तरलता प्रवाह गरेर आफ्नो कमजोर अर्थतन्त्रलाई बढावा दिने प्रयास गरेको छ ।  चीनको केन्द्रीय बैंकले घोषणा गरेको यो कदम राष्ट्रपति सी चिनफिङसहित ...

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना नेपाली रुपियाँ अमेरिकी डलरसँग ०.५ प्रतिशतले अवमूल्यन हुन पुगेको छ ।  २०८१ असार मसान्तमा अमेरिकी डलर एकको विनिमय दर रु. १३३.३६ रहेकोमा साउनमा सो दर बढेर रु. १३४.०२ पुगेको हो ।  खासगरी अन्तर्राष्ट्रिय बजार...

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दुई महिना अर्थात भदौ मसान्तसम्म ३० अर्ब ८ करोड रुपियाँ कूल बीमा शुल्क संकलन गरेका छन् ।  १४ जीवन बीमा कम्पनीहरुले भदौ महिनामा मात्रै ११ अर्ब ५५ करोड कूल बीमा शुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले आज प्रका...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विश्व पर्यटन दिवसको अवसरमा कर्पोरेट नेपालकर्मी फुर्पा शेर्पालाई सम्मान गरेको छ ।  शुक्रबार आयोजित कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले उनलाई सम्मानपत्र प्रदान गरेका हुन् । शे...

धनुषा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको ‘ड्रिमप्रोजेक्ट’ अर्थात् राष्ट्रिय गौरवको आयोजना रेल सेवालाई महोत्तरीको बर्दिबाससम्म सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् ।   मिथिला नगरपालिका–१० लालगढमा बिहीबार आयोजित पत्रक...

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुद्दती खातामा लगानी गर्न बैंक खोजेको छ ।  बोर्डले आफूसँग रहेको लगानीयोग्य रकम र अक्षय कोषको रकमलाई मुद्दती खातामा लगानी गर्न ‘क’ वर्गका बैंक खोजेको हो ।  बोर्डको उक्त रकम लिन चाहने बैंकहरूले आफूले दिन ...

काठमाडौं । वार्षिक १ करोड रुपियाँसम्म कारोवार गर्ने एकलौटी फर्म र शुन्य कारोवार भएका निकायहरुको सम्बन्धमा आय विवरण दाखिला गर्ने म्याद थप नहुने आन्तरिक राजश्व विभागको निर्णयप्रति ध्यानाकर्षण भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।  यस्तै वार्षिक २५ करोड रुपियाँसम्म...

काठमाडौं । पूर्वअर्थमन्त्री युवराज खतिवडाले आर्थिक, सामाजिक क्षेत्रका कतिपय नीतिहरु अपर्याप्त रहेको भन्दै पुनर्लेखन जरुरी रहेको बताएका छन् ।  बिहीवार राजधानीमा नीति अनुसन्धान प्रतिष्ठानको कार्यक्रममा उनले अहिले विकासको परिभाषा नै परिवर्तित भइसकेको भन्दै आर्थिक वृद्...

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. १ सामागाउँमा हेलिकप्टर उडानको विषयलाई लिएर स्थानीयको भेलाबाट भएको निर्णयलाई सहजीकरण एवं समन्वयका लागि भन्दै गृह मन्त्रालयले कार्यदल गठन गरेको छ ।  यही गएको असोज ४ गते स्थानीयको भेलाबाट भएको निर्णयअनुसार गृह ...

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा सरकारी बचत खाता र शोधनान्तर स्थिति दुबै सकारात्मक (बचत) मा देखिएका छन् । केन्द्रीय बैंकले बिहीबार सार्वजनिक गरेको पहिलो महिनाको वित्तीय रिपोर्ट अनुसार समीक्षा अवधिमा चालु खाता ३० अर्ब ८९ करोडले र शोधनान्तर स्थिति ४०...

काठमाडौं ।  चाल आर्थिक बर्ष २०८१–८२ को साउन महिनामा नेपालको उपभोक्ता मूल्य सूचकांकको बृद्धिदर अर्थात् मुद्रास्फीति ४.१ प्रतिशत देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको साउनको देशको बर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनले यस्तो...

काठमाडौं । मुलुकको विदेशी मुद्राको सञ्चिति बढेर झण्डै २१ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा विदेशी विनियम सञ्चिति २.५ प्रतिशतले वृद्धि हुँदै २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ पुगेको हो ।  यस्तो सञ्चिति २०८१ असार...

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउन महिनामा १ खर्ब ३६ अर्ब ९३ करोड रेमिट्यान्स भित्रिएको छ ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी रिपोर्ट अन...

वीरगञ्ज  । चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज भन्सारमा  चारपाङ्ग्रे सवारीको आयात घटेको छ ।  चालु आवको भदौ मसान्तसम्ममा यस नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ । आव २०८०र८१ को सोही अवधिमा ...

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा रु पाँच अर्ब २६ करोड ३७ लाख १० हजार मूल्य पर्ने सामान निर्यात भएको छ ।  गत आर्थिक वर्षको सोही अवधिमा रु पाँच अर्ब २९ करोड ३८ लाख २४ हजार मूल्य बराबरको सामान निर्यात भएको थियो ।  वी...

काठमाडौं । बंगलादेशले असोज १७ गते (अक्टोबर ३)को मितिमै विद्युत् खरीद बिक्री सम्झौता गर्न तयार भएको छ । उक्त मितिमा सम्झौताका लागि नेपाली पक्षले गरेको आग्रहलाई बंगलादेशी पक्षले स्वीकार गरेको हो ।  असोज १७ मा सम्झौतापत्रमा हस्ताक्षर गर्न आउने भन्दै बंगलादेशले...

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वृद्धि तथा नागरिकको जीवनस्तरमा सुधार ल्याउनका लागि यातायात पूर्वाधार अत्यावश्यक रहेको बताएका छन् ।  चीनको राजधानी बेइजिङमा आयोजित ग्लोबल सस्टेनेबल ट्रान्सपोर्ट फोरमलाई सम्बोधन गर्दै उनले दिगो एवं भरपर्दो यातायात प्रणालीको ...

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक बर्ष २०८१–८२ (२०२५ सेप्टेम्बरसम्म) नेपालको कूल ग्राहस्थ उत्पादन (जीडीपी) ४.९ प्रतिशतले बढ्ने अनुमान गरेको छ ।  एडीबीले आज सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुकको प्रतिवेदनले नेपालको अर्थतन्त्र स...

काठमाडौं । दुई दिन लगातार घटेको शेयर बजार आज भने उच्च अंकले बढेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४९.१८ अंकले बढेको हो । १.९९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५१९.५७ अंकमा उक्लिएको छ ।  समग्रमा बजार बढे पनि म्युचुअ...

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले क्यानेडिएन लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न आग्रह गरेका छन् । क्यानेडिएन ड्याम एसोसिएशनले आयोजना गरेको ड्याम सुरक्षा सम्बन्धी कार्यक्रमलाई मंगलवार सम्बोधन गर्दै अध्यक्ष कार्कीले यस्त...

काठमाडौं । सरकारले चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो दुई महिनामा घर जग्गा कारोबारबाट झण्डै सात अर्ब रुपियाँ राजश्व प्राप्त गरेको छ ।  भूमि व्यवस्थापन तथा अभिलेख बिभागबाट प्राप्त तथ्यांकअनुसार साउन र भदौमा गरेर घरजग्गा कारोबारबाट छ अर्ब ९२ करोड ५३ ल...

काठमाडौं । चीन भ्रमणमा रहेका अर्थमन्त्री विष्णु पौडेलले चिनियाँ उपप्रधानमन्त्री हि लिफेङसँग बेइजिङमा भेट गरेका छन् ।  सो अवसरमा दुई देशका आपसी हित र सहयोगबारे छलफल भएको पौडेलको सचिवालयले जनाएको छ ।   भेटका क्रममा चीनका उपप्रधामन्त्री हि लिफेङले चीन सर...