Advertisement

काठमाडौं । ट्रंकलाइनमार्फत विद्युत जडान गरी उद्योग सञ्चालन गरेका उद्योगीहरुले टीओडी (टाइम अफ डे) बिना नेपाल विद्युत प्राधिकरणले बलपूर्वक गैरकानुनीरुपमा रकम तिर्न दबाब दिएको गुनासो गरेका छन् ।  पीडित तथा उत्पीडित उद्योगीहरु भन्दै मंगलबार पत्रकार सम्मेलन गरेर उन...

मुगु  २५ असारः मुगुस्थित रारा विमानस्थलमा आजदेखि हवाई उडान सञ्चालन भएको छ । अबिरल वर्षाका कारण सात दिनदेखि अवरूद्ध हवाई उडान  आजदेखि पुनः सञ्चालनमा आएको हो ।  रारा नागरिक उड्यन कार्यालय ताल्चका प्रमुख कृष्ण रिजालका अनुसार मौसममा केही सुधार भएपछि...

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो ग्रामीण दूरसञ्चार विकास कोषमा रहेको रकम मुद्दतीमा लगानी गर्ने भएको छ ।  कम्पनीले ६ महिनादेखि एक वर्षे अवधिका लागि मुद्दतीमा लगानी गर्न लागेको हो ।  मुद्दतीमा लिन चाहने ‘क’ वर्गका वाणिज्य बैंकले...

काठमाडौं । सरकार कामचलाउन भएको मौका छोपेर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २५ सय मासिक ज्यालादारी कर्मचारी नियुक्तिको तयारी गरेका छन् ।  डेडिकेटेड तथा ट्रंकलाइनको प्रिमियम महशुलवापत उद्योगहरुको नाममा बक्यौता देखाएर प्राधिकरणले नाफ...

बागलुङ । बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुन्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि जैमिनीवासी आजित बनेका छन् । जैमिनी नगरपालिका–४ की मायादेवी पौडेलले बाँदरले बालीनाली सबै सखाप पार्दा धेरै नोक्सानी व्यहोर्नुपरेको बताए ।  ‘यतिबेल...

काठमाडौं । काठमाडौं महानगरपालिकाले डान्सबार तथा दोहोरी क्लबहरूलाई कर बुझाउन निर्देशन दिएको छ ।  महानगरपालिकाले मनोरञ्जनबापतको कर बुझाउन पटकपटक लिखित तथा मौखिक जानकारी गराउँदा पनि अटेर गरेका ४४ डान्सबार÷दोहोरी साँझ तथा नाइट क्लबलाई ३५ दिनभित्र क...

काठमाडौं । मिडिल मोदी हाइड्रोपावरको हकप्रद शेयर बिक्री खुला भएको छ । कम्पनीको ४८ लाख ७९ हजार ७१९ कित्ता हकप्रद शेयर बिक्री खुला गरिएको हो । कम्पनीले १ः०.६०२४ अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको छ ।  शेयरधनीले प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका द...

‘साउथ एशियन ट्राभल अवार्डस’को आठौं संस्करण काठमाडौंमा हुने काठमाडौं । ‘साउथ एशियन ट्राभल अवार्ड’को आठौं संस्करण काठमाडौंमा हुने भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त अवार्ड वितरण कार्यक्रम काठमाडौंमा हुने जानकारी दिइएक...

काठमाडौं । घोषित लोडसेडिङ कालको विवादित विद्युत महशुल भुक्तानीका लागि टीओडी मिटरको डाटा माग गरेका उद्योगीहरुलाई त्यस्तो डाटा दिन नेपाल विद्युत प्राधिकरण असफल भएको छ ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मन्त्रिपरिषदको निर्णय र महशुल विवादसम्वन्धमा ...

चितवन । कालिका नगरपालिका–१ स्थित लंकालाइनमा रु एक अर्बभन्दा बढीको लगानीमा मुनाल एन्ड मयूर रिसोर्ट सञ्चालनमा आएको छ । हिमाल, पहाड र तराईको रहनसहनअनुसारका परिकार पस्किने र संस्कृतिलाई जीवन्त झल्काउने गरी पर्यटन व्यवसायी लाक्पा ढुण्डुप लामाको अगुवाइमा हालै रिसोर्ट...

काठमाडौं । तेह्रथुम पावर कम्पनीको ३२ लाख १६ हजार कित्ता संस्थापक शेयरको ‘लक इन’ अवधि आगामी साउन २७ गते सकिँदै छ ।  हाल ‘लक इन’ मा २८ लाख कित्ता संस्थापक, चार लाख कित्ता स्थानीयको शेयर र १६ हजार कित्ता कर्मचारीको शेयर रहेको छ ।&nbs...

गण्डकी ।  चौबिसे राज्यका पालाको लमजुङ दरबार पुनःनिर्माण भइरहेको छ । सोह्रौँ शताब्दीमा बनेको जिकिर गरिएको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले दुई वर्षअघि पुनःनिर्माण थालेको थियो । विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार दरबार पुनःनिर्माणमा झण्डै ७० प्रतिशत...

काठमाडौं । खानी तथा भूगर्भ विभागले देशका विभिन्न स्थानमा रहेका ८० वटा खानी खोजतलासका लागि अनुमति दिएको छ ।  चालू आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म विभिन्न कम्पनीलाई खानी खोजतलासका लागि प्रमाणपत्र प्रदान गरिएको विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले जा...

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड'ले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष ०७९/०८०’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।...

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा ऐतिहासिक दियालो बंगला दरबार आईतबारदेखि सर्वसाधारणको लागि खुला गरिएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तमाङले रिबन काटेर सर्वसाधारणको लागि खुला गरेका हुन् । विस २०१९ निर्माण भएको यो दरब...

काठमाडौं । नेपालमा पर्यटकहरुको आगमन बढ्दो क्रममा रहेको छ । बर्खाको बेलामा पनि नेपालमा भारतीय पर्यटकहरुको राम्रै संख्यामा भित्रिएका छन् ।  नेपाल सरकारले सरकारले आउँदो आर्थिक वर्षमा १६ लाख पर्यटक भित्रियाउने लक्ष्य लिएको छ । तर  त्यो लक्ष्य भेट्टाउनका लागि अझै...

काठमाडौं । विगत साढे दुई दशकदेखि चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म सञ्चालन हुँदै आएको मनकामना केवलकारलाई डिजिटल प्रविधिमा रुपान्तरण गरिने भएको छ ।  नयाँ प्रविधिबाट पूरानो प्रविधि प्रतिस्थापन गरेपछि यो सेवा कम्युटर प्रणालीमाफृत सफ्टवयरले सञ्चाल...

सुर्खेत । मौसममा खराबी आएपछि कर्णालीका मुगु, जुम्ला, डोल्पा र हुम्लामा हवाईसेवा ठप्प छ । यहाँ पाँच दिनदेखि जहाजले उडान भर्न सकेको छैन ।  यस्तै कर्णाली करिडोर र भेरी करिडोर पहिरोका कारण शनिबार बिहानैदेखि अवरुद्ध छ । सल्यान हुँदै रुकुमपश्चिम आउने यातायात सेव...

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) ले समयमै दुग्ध किसानलाई भुक्तानी गर्न नसकेको भन्दै माफी मागेको छ । संस्थानले बजार मागभन्दा धेरै गुणा बढी संकलित कच्चा पदार्थ व्यवस्थापन गर्दा हाल संस्थानमा डेढ अर्ब रुपियाँबराबरको धुलो दूध, मक्खन मौज्दात रहेको तथा दुग्ध पदार्थ भ...

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २८ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ ।  विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस भई आएका २८ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कार्यालयको असार २१ गतेको निर्णयअनुसार कालोसूचीमा र...

सिन्धुपाल्चोक । लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलीब्रिज बगाउने खतरा रहेको छ ।  बाढीले बेलीब्रिज रहेको भूभाग कटान गरिरहेको छ । विसं २०७८ साउन १७ गते लेदोसहित आएको मेलम्चीको बा...

पोखरा महानगरपालिका-१७ छोरेपाटनमा अवस्थित पातले छाँगो (डेभिटफल्स) हेर्न आएका आन्तरिक तथा वाह्य पर्यटक । पातले छाँगोमा अहिले पानीको सतह बढेको छ । तस्बिरः राधिका कँडेल/रासस

काठमाडौँ । पुनःनिर्माण सम्पन्न भइसक्दा पनि ऐतिहासिक सम्पदा ‘काष्ठमण्डप’ अवलोकन गर्न सर्वसाधारणका लागि अझै खुल्न सकेको छैन ।    विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षति भएको काष्ठमण्डप पुनःनिर्माण सम्पन्न गरी काष्ठमाण्डप पुनःनिर्माण समितिल...

मुगु । हिमाली जिल्ला मुगु, जुम्ला र हुम्लामा वर्षाका कारण चार दिनदेखि हवाईसेवा अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् ।  निरन्तर वर्षा हुँदा मुगु, जुम्ला र हुम्लामा उडान ठप्प छ । विभिन्न ठाउँमा जाने यात्रु गन्तव्यमा पुग्न नपाउँदा  मर्कामा परेका  छन् । ती...

काठमाडौं । सरकारले निर्माण व्यवसायीको अझै ६० अर्ब रुपियाँ भुक्तानी दिन बाँकी रहेको नेपाल निर्माण व्यवसायी महासंघले बताएको छ । शुक्रवार पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले निर्माण व्यवसायीको ६० अर्ब भुक्तानी दिन बाँकी रहेको जनाएको हो ।  पत्रकार सम्मेलनमा महा...