
काठमाडौं । भायानेट कम्युनिकेशनले आफ्नो सेवा विस्तार गर्ने क्रममा तनहुँ जिल्लाको आँबुखैरेनीमा नयाँ शाखा विस्तार गरेको छ । आफ्ना ग्राहकहरूका लागि समय–समयमा विभिन्न योजनाहरू संचालन गर्ने भायानेटका योजनाहरूबाट अब आँबुखैरेनीका सर्वसाधारण पनि लाभान्वित हुन...
काठमाडौं । सामसङले अत्यन्त चासोका साथ प्रतिक्षा गरिएको सामसङ्ग ग्यालेक्सी एस२३ बुधबार हायात होटलमा एक समारोहका बीच सार्वजनिक गरेको छ । ग्यालेक्सी एस२३ सिरिजका ग्यालेक्सी एस२३, ग्यालेक्सी एस२३+, र ग्यालेक्सी एस२३ अल्ट्रा मोबाइलहरुको अन्भेल सामसङ्गका सहउपाध्यक्ष सुङ...
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले प्रभु डिजिटल लिमिटेड, कमलादी काठमाडौँ र एलएनटी इन्फोटेक प्रालीको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै उक्त दुई कम्पनीलाई दिइएको अनुमति पत्र खारेज गरिएको जनाएको हो । इन्टरनेट (इमेलसहित) प्रभु डिजिटल (अ...
काठमाडौं । मोवाइल वितरक व्यवसायी संघले अवैध रुपमा नेपाल भित्रिने मोबाइलका कारण हरेक वर्ष अर्बौं रुपियाँको राजश्व गुमेको बताउँदै चाँडै एमडीएमएस (मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम) लागू गर्न माग गरेको छ । बुधबार राजधानीमा एक कार्यक्रम गरी मोवाइलको चोरी पैठ...
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले भन्सार विभाग र अर्थ मन्त्रालयको असहयोगका कारण मुलुकमा बर्षेनी अर्बौं रुपियाँको अवैध मोवाइल चोरी पैठारी हुने परिस्थिति बनेको बताएको छ । प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि अन्य भन्सार कार्यालयमा विदेशबाट आउने ...
काठमाडौ । सुचना प्रविधिसम्वन्धी कुम्भ मेला ‘क्यान इन्फोटेक’ आज मंगलबारबाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । छ दिनसम्म चल्ने मेलाको सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गरिन् । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले हरेक बर्ष आयो...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सरकारले नेपाली प्रविधिलाई प्राथमिकता दिन नसकेको बताएका छन् । मंगलवारबाट शुरु भएको क्यान इन्फोटेक २०२३ को उद्घाटनका क्रममा उनले नेपाल प्रविधि तथा डिजिटलाइट क्षेत्रमा धेरै नै अघि बढिसकेको भए...
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागि परेको दावी गरेकी छन् । भृकुटीमण्डपमा सुरु भएको सुचना प्रविधिसम्वन्धी मेला ‘क्यान इन्फोटेक’मा उनले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउनका लागि...
काठमाडौं । ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आजदेखि सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त प्रदर्शनी उद्घाटन गरेकी हुन् । सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विभिन्न उत्पादन र सेवाबारे जानकारी दिने उद्देश्यले आयो...
ग्राहकहरुलाई अनलाइनमार्फत विशेष छुटसहितको सेवा दिने उद्देश्यले ‘मेरो डिस्काउन्ट्स’ एप सञ्चालनमा ल्याइएको छ । ओसी ग्रुपले तयार गरी सोमबार सार्वजनिक गरेको स्थानीय अनलाइन प्ल्याटफर्मले स्थानीय व्यवसायीहरुको व्यापार बढाउन तथा ग्राहकहरुलाई सेवा प्रदान गर्न मद्दत गर्ने...
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको क्यान इन्फोटेक मंगलबारदेखि काठमाडौंको भृकुटी मण्डपमा हुँदैछ । २८ औं संस्करणको रुपमा सुरु हुन लागेको क्यान इन्फोटेकमा एसोसिएट प्रायोजक डिशहोम फाइबरनेट रहेको छ । एसोसिएट प्रायोजक डिशहोम फ...
काठमाडौं । राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) आजदेखि १९औँ वर्षमा प्रवेश गरेको छ । टेलिकमले मोबाइल टेलिफोन सेवा, जिएसएम, जिपीआरएस, थ्रीजी र फोरजी सेवा दिइरहेको छ । कम्पनीले निश्चित लाइन र मोबाइल टेलिफोन सेवा, ब्रोडब्याण्ड र निश्चित&ndas...
काठमाडौं । चिनियाँ स्मार्ट फोन ब्राण्ड भिभोले आफ्नो भी र वाई सिरिजका चारवटा स्मार्टफोनहरुः भी२३ई (१२८जीवी र २५६ जीवी), वाई५३एस, वाई२०एस, र वाई१५सी को मूल्य घटाएको छ । यो मूल्य फेब्रुअरी बुधबारदेखि आउँदो फेब्रुअरी २८ सम्म नेपालका सबै खुद्रा पसल र ई–कम...
काठमाडौ । कम्युटर एशोसियशन अफ नेपाल (क्यान) महासंघले यस बर्षको सुचना प्रविधिसम्वन्धी मेला ‘क्यान इन्फोटेक’ यही आउँदो माघ २४ गतेदेखि राजधानीको भृकुटीमण्डपमा आयोजना गर्दैछ । देशकै सबैभन्दा ठूलो मेलामध्येको एक ‘क्यान इन्फोटेक’मा सुचना प्...
काठमाडौं । इलेक्ट्रोनिक्स सामानहरु उत्पादन गर्ने विश्वकै एक ठूलो कम्पनी सामसुङले अब नेपालबाटै विभिन्न सामानहरुको उत्पादन सुरु गर्ने भएको छ । सामसुङ नेपालका प्रबन्ध निर्देशक पार्क सङ जुनले मंगलबार परराष्ट्रमन्त्री विमला राई पौडेलसँग कुराकानी गर्ने क्रममा आफूहरुले ...
काठमाडौ । इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आईस्पान नेपाल) को अध्यक्षमा फेरि सुधीर पराजुली निर्वाचित हुन सफल भएका छन् । हिजो गरिएको साधारण सभामार्फत पराजुली अध्यक्षता पदमा दोहोरिएका हुन् । साधारण सभाले नौ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा मनोज अग्रवा...
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकमलाई (युटीएल) वक्यौता वापतको रकम भुक्तानी गर्न निर्देशन दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै आगामी माघ मसान्तसम्म बाँकी बक्यौता रकम भुक्तानी गर्न युटीएललाई निर्देशन दिएको हो । युटीएलले प्राधिकरणलाई रू पा...
काठमाडौं । भिभोले वाई सिरिजमा नयाँ मोडल वाई०२ सार्वजनिक गरेको छ । यो नयाँ स्मार्टफोनले युवा ग्राहकहरुलाई सुलभ मूल्य दायरामा नवीन तथा सुविधायुक्त विशेषताहरु प्रदान गर्दछ । वाई०२ मा दिनभरिका कामहरू सहजै पूरा गर्न लामो समयसम्म चल्ने ५००० एमएएच विशाल ब्याट्री,...
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनीको उद्देश्यसहित २८औँ संस्करणको क्यान इन्फोटेक प्रदर्शनी आयोजना हुने भएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घको आयोजनामा काठमाडौँको भृक्टिमण्डपमा यही माघ २४ देखि २९ सम्म प्रदर्शनी हुन...
काठमाडौं । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले जनकपुरमा पनि वितरण सोरुम शुभारम्भ गरेको छ । यस सोरुमको उद्धघाटन डिशहोमका वरिष्ठ बिक्री प्रवन्धक मनोज शर्मालगायतको उपस्थितिमा सम्पन्न भयो । विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशह...
काठमाडौं । चौधरी समूहको सिजी इलेक्ट्रोनिक्सले व्यवसायिक ग्राहक (कर्पोरेट क्लाइन्ट)हरुलाई आफ्ना सामानहरु बिक्री गर्ने फरक अवधारणा अपनाउँदै आएको छ । ठूला व्यवसायिक संघसंस्था, कार्यालय, निर्माण आयोजना, अस्पताल, सपिङ कम्प्लेक्स आदिलाई सामान बिक्री गर्न उसले बीटूबी (बिजनेश टू ब...
काठमाडौं । पछिल्लो समय नेपालमा घरेलु तथा विभिन्न विद्युतीय उपकरणहरु विक्रि वितरण गर्दै आएको डीएचआईले छोटो समयमानै नेपाली ग्राहकहरु माझ आफ्नो छुटै पहिचान वनाउन सफल भएको छ । नेपाली वजारमा लामो समय देखि सेटटप वक्स मात्र निर्माण गरिरहेको यो कम्पनीले नेपाली व...
काठमाडौं । स्थापनाको पहिलो वर्षमै माइपे डिजिटल वालेटले प्लेस्टोरमा ५ लाख भन्दा बढी डाउनलोड पुर्याउन सफल भएको छ । सोही अवसरमा माइपे वालेटले माघ ३ र ४ गते बेलुका ४ बजेदेखि राती १२ बजेसम्म ५ प्रतिशत बढीमा रु १०० सम्म क्यासब्याक अफर दिने बताएको छ । स्थापना भई कार्य ...
काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । केही बेरअघिदेखि फोन नलाग्ने, एसएमएस नजाने तथा डेटा समेत नचल्ने समस्या उत्पन्न भएको छ । कम्पनीको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड फोनसहित अन्य सेवामा समेत समस्या देखिएको छ । टेलिकमको बेवसाइट पनि खुल्न सक...
काठमाडौं । नेपाल टेलिकमले पुस २८ गतेदेखि लागु हुनेगरी विन्टर अफर २०७९ उपलब्ध गराउने भएको छ । कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको जनाएको छ । विन्टर अफरमा कम्पनीले उपलब्ध गराइरहेको सजिलो प्र...