Advertisement

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) र टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) सम्बन्धी कागजात बुझाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले सो सम्बन्धमा सु...

काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकामा स्थानीय नागरिकले सरकारलाई तिर्नुपर्ने कर ई–पेमेन्टमार्फत घरबाटै तिर्न सकिने व्यवस्था सुरु गरिएको छ । करदाताले आफ्नो व्यक्तिगत तथा भूमि (जग्गा), व्यवसाय, बहाल, सवारीसाधन आदि आफैँ प्रविष्ट गर्न मिल्ने तथा आफूले तिर्ने वा बुझाउनुपर्न...

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले बुक बिल्डिङ प्रक्रियामार्फत शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले माघ १० गतेदेखि शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यमा जारी पुँजी (१ अर्ब ९० करोड रुपियाँ) को १०.१४ प्रतिशतका दरले हुन आ...

काठमाडौं । कम्प्युटर एशोसियन अफ नेपाल (क्यान) महासंघले सरकारले १० महिनादेखि आईएसपी (इन्टरनेट सेवा प्रदायक)हरुलाई व्याण्डविथ भित्राएवापत रकम भुक्तानी गर्न विदेशी मुद्रा सटही सुविधा रोकेकोप्रति आपत्ति जनाएको छ ।  विदेशी मुद्राको सटही रोकिदिँदा यतिबेला नेपालको ...

काठमाडौं । सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्मा र मन्त्रालयका केही कर्मचारीहरुले इन्टरनेट सेवा प्रदायक ठूला कम्पनीहरुप्रति बदनियतपूर्ण ढंगले दुःख दिने काम गरेका छन् ।  प्रचलित कानुनअनुुसार कर तिर्दै आएका कम्पनीहरुमाथि नभएको कर बक्यौता देखाएर व्याण्डविथ खरीद...

काठमाडौं । एनसेलका सबै ग्राहकले अब प्रत्येक रु ५० वा सोभन्दा माथिको रिचार्जमा १००० एमबीसम्मको बोनस डेटाबाट फाइदा लिन सक्ने भएका छन् । एनसेलले गत मंगलबारदेखि लागू हुने गरी ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ योजना अन्तर्गत प्रदान गरिदै आएको डेटा बोनसको भोल्युम दोब्ब...

काठमाडौ । नेपाल टेलिकमले भोलिदेखि लागु हुने गरी विन्टर अफर संचालनमा ल्याउने भएको छ । कम्पनीले उक्त अफर अन्तर्गत ग्राहकहरुलाई विभिन्न आकर्षक प्याकहरु उपलब्ध गराउने भएको हो ।  यस अघि उपलब्ध भइरहेको फोरजी डाटा अफरलाई अझै आकर्षक बनाइएको टेलिकमको भनाई छ । उक्त अफ...

काठमाडौं । एफवान सफ्ट समूहको अनलाइन भुक्तानी नेटवर्क ‘फोन–पे’मा बुधबार बिहानैदेखि गम्भीर प्राविधिक समस्या देखिएको छ ।  प्राविधिक समस्याका कारण अनलाइनमार्फत रकम भुक्तानी गर्न नपाएर सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । आज बिहान करिव ५ बजेबाट फ...

काठमाडौं । टेलिभिजन च्यानल बितरण कम्पनी डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम)ले व्यापार निकै बढाएको छ । सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको तयारीमा रहेको यस कम्पनीले एकै वर्षमा पाँच अर्ब १९ करोड ६० लाख रुपियाँ बराबरको कारोबार गरेको हो ।  कम्प...

एजेन्सी । प्रविधिको विस्तारसँगै यसको दुरुपयोगको खतरा पनि बढ्न थालेको छ । कैयौँपटक हाम्रै नेपालका सरकारी वेबसाइटदेखि व्यक्तिगत फेसबुक अकाउन्ट ह्याक भएको हामीले सुन्दै र भोग्दै आएका छौँ ।  हालसालैको एउटा रिपोर्टमा प्रयोगकर्ताको गुगल अकाउन्टमा मालवेयरको खतरा रहे...

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिस्पर्धामा आफूलाई अब्बल सावित गर्दै बढीभन्दा बढी नाफा कमाउने गरी काम गर्न नेपाल टेलिकमका व्यवस्थापक र कर्मचारीलाई निर्देशन दिएकी छिन् ।  नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल टेलिकम केन्द्रीय समितिको १७औँ व...

काठमाडौं । चिनिया ब्रान्ड आईटेलले आफ्नो उत्पादन एस२३ स्मार्ट फोन खरिदमा उपहार योजना ल्यएको छ । उक्त उपहार योजना अन्तर्गत हरेक एस२३ स्मार्ट फोनको खरिदमा ग्राहकले टीसर्ट उपहार पाउने भएका छन । आइटेल एस२३ नाम दिइएको उक्त मोडलमा [८+८] जि बि + १२८ जिबिको स्टोरेज रहेको छ ...

काठमाडौं । स्मार्टफोन प्रविधिमा विश्वमै अग्रणी रहेको सामसङले ग्यालेक्सी ए२५ ५जि सार्वजनिक गरेको छ ।ल्याएको छ । यो स्मार्टफोनले फुल एफडी प्लस रिजोलुसन र भिजन बूस्टरका साथ ६.५ इन्चको सतहयुक्त सुपर एमोलिड स्क्रिन प्रदान गर्दछ ।  ग्यालेक्सी ए२५ ५जिको अगाडी पट्टि १३ ए...

काठमाडौं । ससंदको सार्वजनिक लेखा समितिले टेरामक्स प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानविन अघि बढाउन निर्देशन दिएको हो ।  टेरामक्स खरिद प्रकृयामा प्रविधिको मूल्य धेरै राखी खरिद गरिएको थियो । जसमा एक ल्य...

काठमाडौं । नेपाल टेलिकमले ४० प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट प्रतिशेयर रु. ४० नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव राजेन्द्र अर्यालले जनाएका छन् ।  सञ्चालक समितिको प्रस्ताव अर्थमन्त्रालयबाट ...

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमा प्रतिस्पर्धा बढ्दै गएको देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको ‘टेलिकम्युनिकेसन इन्डिकेटर्स’ (दूरसञ्चार सुचक) प्रतिवेदनमा वर्ल्डलिंकले आफ्नो अग्रता कायम राखेको छ भने दोस्रोमा अरु कम्पनीहरुलाई उछिन्दै ...

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले चौधरी समूहको दूरसञ्चार कम्पनी सीजी कम्युनिकेसन्स लिमिटेडले ग्रामीण दूरसञ्चार सेवाका लागि पाएको अनुमतिपत्र खारेज गरेको छ ।  मोबाइल सेवा विस्तारका लागि आधारभूत टेलिफोन सेवाको लाइसेन्स खोजिरहेको यस कम्पनीले समयमा नवीकरणक...

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको अनुमति पाएका तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । इन्टरनेट (इमेलसहित) को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम लिमिटेड पुतलीसडक काठमाडौँ, म्याक्स नेट सोलुसन प्राली कोटेश्वर का...

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समृद्धिका लागि नेपाल र भारतबीच ‘डिजिटल’ सहकार्य अभिवृद्धिमा जोड दिएकी छिन् ।   भारतीय दूतावास, नेपाल राष्ट्र बैंक, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र एकीकृत विकास अध्ययन संस्थाद्वारा संयुक्तर...

काठमाडौं । नेपालमा ड्रोनबाट विभिन्न वनस्पतिको बीउ छर्ने प्रविधि प्रभावकारी देखिएको छ । पातलो हुँदै गएको जंगलमा जडिबुटी जन्य वनस्पतिको बिस्तार एवं विकास र पहिरोको रोकथामको लागि ड्रोनबाट बीउ छर्ने विधि प्रभावकारी देखिएको हो । ओखलढुंगा र खोटाङमा गरिएको नमूना परीक्ष...

काठमाडौँ । एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानबिन समितिले आजदेखि औपचारिक रुपमा कार्य प्रारम्भ गरेको छ ।  नेपाल सरकारबाट प्राप्त कार्यदेशभित्र रही तोकिएको समय सीमाभित्र अध्ययन तथा छानबिन गरी सुझावसहितको प्रतिवेदन बुझाउने गरी अध्ययन थालिएको समितिका संयोजक...

काठमाडौं । प्रतिस्पर्धाबाटै एनसेलको शेयर खरिद गरेको लगानीकर्ता सतिशलाल आचार्यले बताएका छन् । बिहिबार विज्ञप्ति जारी गर्दै आचार्यले आफूले ठूलो प्रतिस्पर्धाबाट शेयर खरिद गरेको दाबी गरेका हुन् ।  विज्ञप्तिमार्फत स्पेक्ट्रलाइट यूके लिमिटेडका नेपाली मूलका शेयरधनी आचार्य...

ग्वाङ्जाउ । चीनले बुधबार नयाँ पुस्ताको सुपरकम्युटिङ प्रणाली ‘तिहान्ये जिङ्गी’ ल्याएको छ । यसमा कम्प्युटिङ पावरदेखि भण्डारणसम्मका धेरै क्षेत्रमा थप क्षमता समावेश छन् ।      राष्ट्रिय सुपरकम्प्युटिङ सेन्टरले दक्षिण चीनको गुआङ्डोङ प्रान्तको राजधानी ग्...

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा लिमिटेडले शेयरधनी परितर्वन हुँदैमा कम्पनीको सेवा सुविधामा अवरोध नहुने बताएको छ ।  मंगलबार विज्ञप्ति जारी गर्दै कम्पनीले विगत १८ बर्षमा जसरी नै आगामी दिनमा उही उत्साह र समर्पणका साथ गुणस्तरीय सेवा प्रदान गर्न तया...

काठमाडौैँ । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज पेसी तोकिएको भए पनि सुनुवाइ नहुने भएको छ । न्यायाधीशद्वय सुस्मालता माथेमा र विनोद शर्माको इजलासमा पेसी तोकिएको भए पनि उक्त मुद्दा ‘हेर्न नभ्याउने’ स...